Jyotish Kuresh Pandey

चन्द्रागिरी न.पा. सतुङ्गल-११ काठमाडौं

११ वर्षको अनुभवसहित विभिन्न धार्मिक संस्थाबाट ३ विशेष ज्योतिषीय प्रशिक्षण प्राप्त गर्दै, म नेपाली र हिन्दी भाषामा व्यक्तिगत तथा अनलाइन ज्योतिष सेवा प्रदान गर्दै आएको छु।

बाल्यकालदेखि वेद, व्याकरण र ज्योतिषमा रुचि राख्दै, ९ वर्षको उमेरमा भारतको महर्षि वेद विज्ञान विद्यापीठमा शुक्ल यजुर्वेद, व्याकरण र ज्योतिष अध्ययन पूरा गर्नुभएको पाण्डेजीले वृन्दावन, हरिद्वार र बनारसमा प्रख्यात ज्योतिषीहरूसँग हस्तरेखा तथा फलित ज्योतिषमा विशेष प्रशिक्षण लिनुभयो। नेपाल फर्केपछि नेपाल संस्कृत विश्वविद्यालय र त्रिभुवन विश्वविद्यालयबाट व्याकरण र शिक्षाशास्त्रमा उच्च शिक्षा हासिल गर्नुभयो। विगत १० वर्षदेखि नेपाल, भारत र अन्य देशहरूमा अनलाइन माध्यमबाट नेपाली तथा हिन्दी भाषामा ज्योतिष सेवा प्रदान गर्दै आउनु भएको छ। विशेषता: वेद–ज्योतिष, हस्तरेखा विश्लेषण, ग्रहदशा–गोचर, विवाह र करियर परामर्श।

Live Call with Jyotish

Customer Reviews

5 out of 5 stars

5 out of 5 stars

5 out of 5 stars

5 out of 5 stars

Get Live Jyotish Consultation From Our Verified Jyotish Live call to jyotish now
Call Now